‘नम्बरी सुन’ का १२ दर्शकलाई सुनको चन्द्रहार

July 15, 2024 at 11:45 AM

काठमाडौं– आगामी साउन २५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नम्बरी सुन’ ले फिल्म हेर्ने १२ जना दर्शकलाई सुन उपहार दिने घोषणा गरेको छ । ललितपुरस्थित झम्सिखेलमा सोमवार फिल्म युनिटले गरेको पत्रकार सम्मेलनमा फिल्मका प्रस्तुतकर्ता नारायण खातीले १२ जना दर्शकलाई फिल्मका तर्फबाट सुन उपहार दिने घोषणा गरेका हुन् । निर्माता खातीले खल्ती एपबाट फिल्म ‘नम्बरी सुन’ को टिकट काट्ने ५ जना तथा त्यसभन्दा बाहिरका ७ जनालाई दर्शकलाई सुनको मोतीवाला चन्द्रहार प्रदान गर्ने घोषणा गरेका हुन् । उनले त्यो उपहार लक्की ड्रमार्फत सार्वजनिक गरिने खुलाए । फिल्मका प्रस्तुतकर्ता खाती पेशाले सुन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...