पोखरा– आगामी साउन ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘ईश्वर’ ले पोखरामा सोमवार पत्रकार सम्मेलन गर्दै फिल्म बारे जानकारी दिएको छ । कार्यक्रममा फिल्मका कलाकार माओत्से गुरुङले फिल्मका निर्माता ध्रुव थापा आफ्नो साथी रहेकाले उनको फिल्मप्रतिको मोहलाई अहिले आएर ‘ईश्वर’मा पुरा गरेको बताए । राजु गिरी निर्देशित फिल्म दर्शकले मन पराउनेमा कलाकार माओत्से आशावादी छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माता हरिबहादुर थापा पनि उपस्थित थिए । उनले फिल्ममा पहिलो पटक लगानी गरेको बताए । फिल्म राम्रो बनेको दावी गर्दै उनले वर्षमा एकदेखि दुई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...