काठमाडौं– एनसेलको शेयर खरिद गरेका बेलायती कम्पनी स्पेक्ट्रलाइटका नेपाली मूलका शेयरधनी सतिशलाल आचार्यले एनसेलका सबै कारोबार कानून बमोजिम र पारदर्शी हुने प्रतिवद्धता जनाएका छन् । एनसेलले जारी गरेको एउटा प्रेस विज्ञप्तिमा शेयर बिक्री प्रक्रियामा आजियाटाले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको दावी गरेको छ । एनसेलको ८० प्रतिशत स्वामित्व नेपाली मुलका लगानीकर्ताले लिने सम्झौता भएसँगै अब एनसेलले आम नेपाली उपभोक्तालाई आधुनिक र उच्च गुणस्तरको सेवा प्रदान गर्दै नेपाल सरकारले अंगिकार गरेको डिजिटल नेपाल भिजनका लक्ष्यहरु हासिल गर्न सरकारलाई योगदान पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । शेयर खरिदकर्ता सतिशलाल आचार्यले एनसेलले अहिलेसम्म सबै कर दायित्व ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...