अक्षय र अर्शदको फिल्म जोली एलएलबी-३ को सुटिङ सकियो

July 17, 2024 at 05:56 AM

काठमाडौं । अर्शद वारसी स्टारर फिल्म ‘जोली एलएलबी’ र अक्षय कुमारको ‘जोली एलएलबी २’ले दर्शक र समीक्षकबाट धेरै माया पाएको थियो । यी दुई भागको सफलतापछि निर्माण पक्षले फिल्मको तेस्रो भागको छायांकन सकिएको छ । अक्षय कुमार र अर्शद वारसीको मुख्य भूमिका रहेको बहुप्रतिक्षित ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो किस्ताको फिल्मको छायांकन सकिएको छ । सुभाष […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...