‘ज्वाइँ साब’को ‘इण्डक्ल्याप’

July 17, 2024 at 10:59 PM

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को ‘इण्डक्ल्याप’ गरिएको छ । २३ दिन चित्लाङ र सात दिन चितवनमा छायांकन भएपछि चलचित्र सकिएको हो । कलाकार र प्राविधिकहरूको साथका कारण तोकिएकै समयमा चलचित्रको छायांकन सकिएको निर्देशक वसन्त निरौलाले जानकारी गराउनुभयो । चलचित्रमा जितु नेपाल र नीति शाह मुख्य भूमिकामा हुनुहुन्छ । बुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...