काठमाडौं– निर्देशक राजु गिरि यतिबेला उत्साहित छन् । उनले निर्देशन गरेका केही फिल्महरु ब्याक टू ब्याक दर्शकमाझ आउन तयार भएका छन् । यही साउन महिनामै उनका दुई फिल्महरु प्रदर्शन हुँदैछन् । ती मध्ये पहिलो फिल्म हो ‘ईश्वर’, जुन यही साउन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउँदैछ । एउटै महिना आफूले निर्देशनका गरेका दुई फिल्म प्रदर्शन हुने भएपछि निर्देशक गिरिको व्यस्तता समेत चुलिएको छ । यही व्यस्तताकै बीच निर्देशक गिरिले सञ्चारकर्मीसंग संक्षिप्त कुराकानी गर्ने समय निकालेका छन् । कुराकानीको प्रारम्भमै निर्देशक गिरिले फिल्म ‘ईश्वर’ आफ्नो निर्देशन करियरमै फरक कन्टेन्टमा बनेको दावी गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...