काठमाडौं– नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ को पहिलो गीत ‘तिमी सँग…’ सार्वजनिक भएको छ । यो गीतमा गायिका अञ्जु पन्त तथा गायक प्रताप दासको स्वर, अर्जुन पोखरेलको संगीत तथा लेखु सहयात्रीको शब्द सुन्न सकिन्छ । यो गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकारहरु आँचल शर्मा तथा विवेक कर्माचार्य रोमान्टिक देखिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा सुदिप बरालले रोमानियाको लोकेशनमा यो गीत तयार पारेका हुन् । गीतले दर्शकको साथ पाउने विश्वास निर्माण पक्षको छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा बनेको यो फिल्ममा विजय लामा, गरिमा शर्मा, बिजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...