खेमनाथ दाहालको भूमिकासंग्रह ‘सिर्जनामा दृष्टि’ लोकार्पण

July 21, 2024 at 03:56 PM

काठमाडौं। स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ भूमिकासंग्रह लोकार्पण गरिएको छ। शनिवार काठमाडौंमा साहित्यिक पत्रकार सङ्घको आयोजनामा भएको एक विशेष समारोहबिच कृति लोकार्पण गरिएको हो। समारोहमा सङ्घका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ट अतिथि विशिष्ट कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, समालोचक प्राडा.कृष्णप्रसाद दाहाल, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...