‘आफ्नो चरित्रबाट सन्तुष्ट छु’: ‘ईश्वर’ अभिनेत्री कृष्टिन

July 22, 2024 at 04:41 AM

काठमाडौं । गुरुङ फिल्मकी अभिनेत्री कृष्टिन गुरुङ अब ‘मास वेस्ड’को फिल्म मार्फत पर्दामा आउँदै छिन् । यही साउन ११ गतेबाट रिलिज हुने फिल्म ‘ईश्वर’मा अभिनेत्रीको रुपमा दर्शकमाझ आउन लागेकी उनले यसअघि फिल्म ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी थिइन् । ‘ईश्वर’मा प्रमुख अभिनेत्रीको भुमिका निभाएकी उनि फिल्मका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण यो फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...