पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर, ‘मोदीबेनी’को लागि मागे आशिर्वाद

July 22, 2024 at 11:53 AM

काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउण्डेशनको प्रमुख आयोजनामा भएइरहेको सो महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणी नेपाल, दिपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरी श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...