गौरव र नम्रताको ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक

July 24, 2024 at 11:22 AM

द सिनेमा टाइम्स, काठमाडौं – राजु गिरीको निर्देशनमा निर्माण भएको सिनेमा ‘नम्बरी सुन’को ट्रेलर सार्वजनिक भएको छ । साउन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमाको बुधबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रेम र द्वन्द्वलाई स्थान दिइएको छ । गाउँको मुखिया बनेका अभिनेता सरोज खनालको हुकुमी शैलीलाई ट्रेलरमा देखाइएको छ । उच्च र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...