काठमाडौं– गत फागुन १८ गते प्रदर्शनमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर–१’ निर्देशन गरेर प्रशंसा कमाएका निर्देशक सौरभ चौधरीले नयाँ फिल्म ‘कर्मा’ निर्देशन गर्ने घोषणा गरेका छन् । बिहीवार फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माण हुने घोषणा गरिएको छ, जसमा युद्ध लड्न हिँडेका सैनिकहरुलाई देख्न सकिन्छ । एक्सन–ड्रामा–एडभेन्चर जनरामा निर्माण हुने यो फिल्मको कथा पनि निर्देशक चौधरीले नै लेखेका हुन् । निर्देशक चौधरीको तेस्रो प्रोजेक्ट हो । तीन वर्षअघि उनी निर्देशित फिल्म ‘लभ डायरिज’ रिलिज भएको थियो । निर्देशक चौधरीले फिल्मको टाइटल घोषणा गर्दै भनेका छन्– ‘अहिलेसम्म जे जति ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...