सकियो भुवनको दुई वर्षे कार्यकाल, बिदा भए बोर्डबाट

July 25, 2024 at 11:08 AM

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता  भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष पदबाट बिदा भएका छन् । दुई वर्षे कार्यकाल सकिए पछि उनी बोर्डबाट बिदा भएका हुन् । साउन ९ गते उनको कार्यकाल दुई वर्ष पूरा भएको हो । उनलाई आज बोर्डले एक कार्यक्रम आयोजना गर्दै बिदा गरेको हो । बिदाइ कार्यक्रममा बोर्डका कर्मचारीसँगै सिनेमासँग […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...