निमेषको निर्देशनमा ‘लाइफ ड्यामेज’ घोषणा, मुख्य भुमिकामा सुरक्षा पन्त

July 26, 2024 at 01:27 PM

द सिनेमा टाइम्स, काठमाडौं – निमेष श्रेष्ठको डेब्यु निर्देशनमा सिनेमा ‘लाइफ ड्यामेज’ निर्माण हुने भएको छ । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट तथा क्ल्याप बोर्ड पूजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो । ‘फेन्टासी कमेडी ड्रामा’ विधामा निर्माण हुन लागेको सिनेमामा निर्देशक श्रेष्ठ स्वयं मुख्य भूमिकामा देखिँदैछन् भने उनको जोडी रुपमा अभिनेत्री सुरक्षा पन्तले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...