काठमाडौं– अभिनेत्री प्रियंका कार्की प्रायः चर्चामा रहन्छिन् । कहिलेकाहिँ उनी फिल्मका कारण चर्चामा आउँछिन् भने कहिलेकाहिँ व्यक्तिगत कारणले । यसपटक भने उनी एउटा गीतको म्युजिक भिडियोका कारण चर्चामा छिन् । उक्त गीत हो– ‘मलाई आउदैन धेरै नखरा…।’ उक्त गीतको भिडियोमा प्रियंकाले गरेको नृत्य चर्चामा छ । त्यसै पनि प्रियंका अहिले फिल्ममा भन्दा म्यूजिक भिडियोहरुमा बढी व्यस्त छिन् । उनी भिडियोमै बढी देखिएकी पनि छिन् । प्रियंकाले भर्खरै पनि एउटा तीज गीतमा नृत्य गरेकी छिन् । शान्तिश्री परियार तथा समिक्षा अधिकारीको स्वरमा तयार भएको गीत ‘माछी…’ मा प्रियंकाले कम्मर मर्काएकी हुन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...