‘खुस्मा’ गीतमा धिरज र उपसनाको गजव केमेष्ट्री, असोज ३ को प्रतिक्षामा दर्शक

July 28, 2024 at 11:23 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता धिरज मगर र अभिनेत्री उपसना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’ प्रदर्शनको तयारीमा छ । आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको सिनेमाको पहिलो गीत केही दिन अगाडी सार्वजनिक गरिएको थियो । सिनेमाको सार्वजनिक गीतले युट्युबमा १२ दिनमा करिब ८ लाख नजिक भ्युज पाएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...