‘ह्रस्व दीर्घ’ को नयाँ पोष्टर सार्वजनिक

July 28, 2024 at 11:09 PM

काठमाडौं । असोज ३ गते संविधान दिवसको अवसर पारेर सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको पोष्टरमा अभिनेता हरिहर अधिकारीलाई देख्न सकिन्छ । जहाँ उहाँलाई ‘एंग्री योंगम्यान’को रूपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्तको निर्देशन रहेको सार्वजनिक चलचित्रको पोष्टरमा हरिहरसहित कवीर सिंह दुहान, प्रदीप रावत,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...