‘गाउँ आएको बाटो’ जेठ १८ मा प्रदर्शन

December 8, 2023 at 06:04 AM
1 min read

काठमाडौँ- टोरोन्टो फिल्म फेस्टिभलको ४८ औँ संस्करणमा वर्ल्ड प्रिमियर भएको फिल्म ‘गाउँ आएको बाटो’ नेपालमा प्रदर्शन हुने भएको छ। निर्माण पक्षले फिल्मको पोस्टर सार्वजनिक गर्दै आगामी जेठ १८ गतेलाई प्रदर्शन मिति तोकेको हो। राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको फिल्म गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाउन खोजिएको छ। नविन सुब्बा निर्देशित फिल्ममा दयाहाङ राई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...