काठमाडौं- भदौदेखि दोस्रो चरणको छायांकनको तयारी भैरहेको नयाँ नेपाली फिल्म ‘पिताम्बर’ को यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा अहिले फिल्मको वर्कसप चलिरहेको निर्देशक कृषा चौलागाईले जानकारी दिएकी छिन् । निर्देशक चौलागाईंको ‘ऐँचो पैँचो’ पश्चात दोस्रो निर्देशकिय फिल्म हो पिताम्बर । यो उनको ड्रिम प्रोजेक्टसमेत रहेको बताइएको छ । भदौ १ गतेदेखि छायांकनमा जाने फिल्ममा कलाकारको बलियो लाइनअप छ । यो फिल्ममा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद अग्रहरी, अनुप विक्रम शाही, दिव्य देव, सुरक्षा पन्त, कामेश्वर चौरासिया, सुपुष्पा भट्ट, गौरव बिष्ट, र बिशाल पहारीको अभिनय रहनेछ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...