दीप श्रेष्ठको ‘एक्लो भएछु’ गीत सार्वजनिक

July 31, 2024 at 03:38 AM

काठमाडौं। वरिष्ठ गायक दीप श्रेष्ठको स्वरमा रहेको गीत ‘एक्लो भएछु’ मङ्गलवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ। डा. बिनुबाबा अर्यालको शब्द र योगेन्द्र उपाध्यायको सङ्गीत रहेको यो गीतमा बुढेसकालमा एक्लो जीवन बिताउन बाध्य व्यक्तिको कथा प्रस्तुत गरिएको छ।  गीतको भिडियोमा वरिष्ठ नायक शिव श्रेष्ठ, अभिनेत्री अनु शाह, र बाल कलाकार देवासिस निरौलाको अभिनय रहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...