‘मोदीबेनी’ को ‘फुड एण्ड इन्टरटेन्मेन्ट अफर’ मा के छ ?

July 31, 2024 at 05:06 AM

काठमाडौं– यही साउन १८ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ ले ‘मोदीबेनी फुड एण्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ । यो अफर अन्तर्गत नेपालभर यो फिल्म हेर्ने दर्शकले फिल्म हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुराँहरू तथा काठमाडौंका लोकल फार्म र स्काइ वाकमा आकर्षक छुट सुविधा प्राप्त गर्नेछन् । आन्तरिक पर्यटकको लागि प्रमुख आकर्षणमा रहेको काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा दुई सय रुपैयाँ छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना बरिटोका लागि प्रसिद्ध बरिटो रेस्टुराँ दुई सय रुपैयाँ छुट, काठमाडौंको बत्तिस पुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...