शास्त्रीय सङ्गीतका साधक गुरुदेव कामतको निधन

August 1, 2024 at 05:51 AM

काठमाडौं। शास्त्रीय सङ्गीतका प्रतिष्ठित साधक गुरुदेव कामतको निधन भएको छ। बिहीबार बिहान ८ बजे सिराहास्थित आफ्नै घरमा ६९ वर्षीय कामतको निधन भएको हो । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिने बताइएको छ। गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो। पछिल्लो समय घरमै डायलाइसिस गराइँदै आएको थियो। आर्थिक सङ्कटका कारण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...