काठमाडौं– निर्माता अर्जुन कुमारद्वारा निर्मित नयाँ नेपाली फिल्म ‘सानो संसार’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । दशैंको घटस्थापनाका दिन अर्थात आगामी असोज १७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको बिहीवार सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य चार जना पात्रहरुलाई चित्रण गरिएको छ । पारिवारिक कथावस्तुमा बनिरहेको यो फिल्ममा माग्ने बुढाको रुपमा प्रख्यात हास्य अभिनेता केदार घिमिरेकी धर्मपत्नी सीतादेवी तिमल्सेनाको मुख्य भूमिका रहेको छ । यो फिल्ममा उनलाई गृहिणीको भूमिकामा देख्न पाइने निर्माता अर्जुन कुमारले बताएका छन् । यो फिल्मको पोस्टर फेसबुकमा सेयर गर्दै निर्माता अर्जुन कुमारले ‘सानो संसार, ठूलो आशा’ लेखेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...