काठमाडौं- आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को टीजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रवार एक कार्यक्रम गर्दै टीजर सार्वजनिक गरिएको हो । टीजरमा फिल्मका अभिनेता पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टीजरमा अधिकांश दृश्यमा द्वन्दलाई स्थान दिइएको छ । दाह्री-जुँगासहित गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्दलाई टीजरमा प्राथमिकतामा राखिएको छ । फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टीजरमा अभिनेत्री पूजा शर्मा, प्रियंका कार्की, निकिता चाण्डक पनि फिचर्ड छन् । प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...