काठमाडौं– एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘वर एण्ड बधु’ को दोस्रो गीत ‘इतिहासमा चर्चा चल्छ’ सार्वजनिक गरिएको छ । विवाहको प्रतिस्पर्धामा होमिएका दुई परिवारको दोहोरी यो गीतमा प्रस्तुत गरिएको छ । यो गीतमा राजेश पायल राई तथा मेलिना राइको स्वर, अर्जुन पोखरेलको संगीत तथा मुक्ता उदासको शब्द छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, विवेक कर्माचार्य, किरण केसी, बिजय लामा, रविन्द्र खड्का, श्रृष्टी खड्का, कुसुम शर्मा, अंशु महर्जन, विजु पार्की र गरिमा शर्मालाई फिचरिङ गरिएको छ । गीतमा सबै कलाकारहरुले निकै जोसिलो नृत्य गरेका छन् । मिलन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...