सहरमा आजः थिएटर कुनकुन नाटक र हलमा कस्ता फिल्म?

August 3, 2024 at 12:41 AM
1 min read

काठमाडौँ- साउनको तेस्रो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ। यो साता उपत्यकामा कहाँ के हुँदैछ त? हेरौं ओजस थिएटरमा ‘आवर्त’ रातोपुलस्थित ओजस थिएटरमा नाटक ‘आवर्त’ मञ्चन भइरहेको छ। नाटकका लेखक नारायण लामिछाने हुन् भने। नाटकको निर्देशन विकास पौडेलले गरेका हुन्। नाटकमा जेसिका पोखरेल, गोविन्द राज […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...