काठमाडौं- अभिनेत्री नम्रता सापकोटा यही साउन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नम्बरी सुन’मार्फत दर्शकमाझ आउँदैछिन् । अभिनेत्री सापकोटाका अनुसार यो फिल्ममा उनी ग्रामीण सोझी युवतीको भूमिकामा छिन् । फिल्ममा उनको भिकाका बारेमा गरिएको जिज्ञासामा अभिनेत्री सापकोटा भन्छिन् – ‘म खानदानी परिवारको मुखियाकी छोरीको भूमिकामा छु । उनी एउटा राम्रो परिवारको मुखियाकी छोरी भएर पनि साधारण छिन् । उनमा घमण्ड छैन । उनको प्रेम आफूभन्दा तल्लो जातको व्यक्तिसँग हुन्छ ।’ आफ्ना हरेक फिल्ममा फरक-फरक चरित्र निर्वाह गर्न चाहने अभिनेत्री सापकोटा दर्शकले आफूलाई सोही फरक चरित्रमा ‘नम्बरी सुन’मा हेर्न पाउने दावी गर्छिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...