काठमाडौं- अभिनेत्री पूजा शर्मा निर्मात्रीसमेत रहेको फिल्म ‘रावायन’ यति बेला चर्चामा छ । ‘रावायण’ मा दोहोरो भूमिकामा देखिएका अभिनेता पल शाहको केही दिनअघि सार्वजनिक भएको पोस्टरका कारण मात्र होइन, शुक्रवार सार्वजनिक भएको टीजरका कारण पनि यो फिल्म चर्चामा छ । प्रायः रोमान्टिक लुकमा देखिने पल शाह यो फिल्ममा भने क्रोधित पुरुषको रुपमा देखिएका छन् । झट्ट हेर्दा उनी पल शाह नै हुन् र भन्नु पर्ने उनको लुक छ । यो फिल्ममा पल शाह कान्छा र राघवको भूमिकामा देखिएका छन् भने पूजा शर्मा पत्रकारको भूमिकामा देखिएकी छिन् । पूजाको यो भन्दा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...