काठमाडौं- कमल एक्चै मगरको निर्देशनमा नयाँ नेपाली फिल्म ‘आलिङ्गन’ बन्ने भएको छ । अघिल्लो वर्ष आजकै दिन अर्थात मंसिर २३ गते उनले निर्देशन गरेकाे फिल्म ‘डेसान’ प्रदर्शनमा आएको थियो । मगरले ‘शिरफूल’ फिल्ममार्फत निर्देशनमा पाइला चालेका हुन् । ‘आलिङ्गन’ उनको निर्देशनमा बन्ने तेस्रो फिल्म हुनेछ । सामाजिक प्रेमकथामा बन्ने यो फिल्मको कथा निर्देशक मगरले लेखेका हुन् । फिल्मको पटकथा तथा संवाद आरुष जंग सारु र कमल एक्चै मगरले मिलेर लेखेका हुन् । कृशला मगर कार्यकारी निर्माता रहेको यो फिल्ममा चक्र बहादुर महर्जनको छायांकन रहने छ । परफर्मिाङ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...