विडम्बना! कस्तो देशमा जन्मिएछु जस्तो लाग्छ : शंकर अधिकारी ‘घायल’ [भिडिओसहित]

December 9, 2023 at 11:32 AM

‘सिम्पल सिम्पल कान्छीको’, ‘घरी मुसुमुसुमुसुु मुस्कुराएर मार्‍यौ’, ‘तिम्रो आँखामा बस्ने रहर भो मलाई’, ‘आँखाको नानीमा’ र हास्य टेलिशृंखला ‘मेरी बास्सै’ को शीर्ष गीतका लेखक हुन् शंकर अधिकारी ‘घायल’। पछिल्लो समय ‘मायालाई चिनो’, ‘उन भित्र गुण’, ‘सिरुपाते जुँगामा’, जस्ता चर्चित गीतका लेखक ‘घायल’ को नयाँ गीत ‘वाह! वाह!! वाह!!!’ बाहिरिएको छ। रेखा थापाको फिल्म ‘उपहार’ को […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...