फिल्म मेकिङमा पनि सेभेन सिजको सक्रियता बढ्यो : एउटा नसक्किदै अर्को घोषणा

August 4, 2024 at 01:04 PM

काठमाण्डौँ । नेपाली फिल्मको अन्र्तराष्ट्रिय वितरणबाट उदाएको कम्पनी सेभेन सिजले फिल्म निर्माणमा पनि सक्रियता बढाएको छ । कम्पनीले हाल सालै पूर्ण बहादुरको सारंगी निर्माण गरेको थियो जसको सुटिङ सकिए लगत्तै नयाँ फिल्म निर्माणको घोषणा आजै गरेको हो । एउटा फिल्मको पूर्ण काम नसकिदै अर्को प्रोजेक्ट एनाउन्स गरेको कम्पनीले रोल नम्बर वान टाइटलमा फिल्म बनाउँन लागेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...