नेपालमा पहिलो पटक एआईद्वारा निर्मित म्युजिक भिडियो सार्वजनिक

August 4, 2024 at 02:09 PM

काठमाडौं। नेपाली म्युजिक भिडियोको इतिहासमा पहिलो पटक एआई (आर्टिफिसियल इन्टिलिजेन्ट) द्वारा निर्मित म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाल र अमेरिकामा ख्याति कमाउन सफल नेपलिज अमेरिकन पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले आफ्नो लोकप्रिय गीत ‘थाकिसकेँ’को एआईद्वारा निर्मित भिडियो आइतबार राष्ट्रिय टेलिभिजनमार्फत सार्वजनिक गरेको हो। यस भिडियोमा एआईलाई दिइएको निर्देशनअनुसार युवायुवतीको प्रेम र बिछोडको दृश्यलाई मनमोहक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...