चलचित्र ‘बुलाकी’ को ट्रेलर सार्वजनिक, साउन ३२ गतेबाट प्रदर्शनमा

August 5, 2024 at 01:31 PM

काठमाडौं। यही साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ को ट्रेलर सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ। निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालीले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो। गत वर्ष एकसाथ धेरै चलचित्र रिलिज हुँदा ‘बुलाकी’ प्रदर्शनको दोस्रो दिनमै हलबाट हटाइएको थियो। चलचित्रलाई पुनः प्रदर्शनमा ल्याउने निर्माताको वाचा अनुरूप पुनः प्रदर्शन गर्न लागिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...