काठमाडौं– आगामी पुस २७ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पर्खि बसेँ तिमीलाई’ को नयाँ गीत ‘चट्ट गाजल…’ शनिवार सार्वजनिक गरिएको छ । स्मिता दाहालको स्वरको यो गीतमा डा.कृष्ण हरि बरालको शब्द तथा दिपक शर्माको संगीत छ । यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । बुढासुब्बा डिजिटलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो । दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता राजा राम बुढाथोकी हुन् । यो फिल्ममार्फत किरण श्रेष्ठ, रक्षा बुढाथोकी तथा अनिषा रसाइलीले डेब्यू गर्दैछन् । फिल्ममा उनीहरुसहित शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई, मनिष ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...