काठमाडौं– अभिनेत्री नीति शाहलाई अहिले भ्याइ–नभ्याई छ । कुनै समय फिल्ममा डेब्यू गर्नकै लागि तड्पिएकी नीतिको हातमा अहिले फिल्म नै फिल्म छन् । ‘घर ज्वाईँ’ फिल्मको छायांकन सकेर नीति अर्को फिल्ममा व्यस्त हुने योजनामा रहेकी छिन् । यसैबीच, नीतिले विभिन्न ब्राण्डहरुको प्रमोशनमा पनि आफ्नो समय खर्चिने गरेकी छिन् । यही क्रममा नीतिले किस्टी डेकोर्सकी डिजाइनर सिवानीले डिजाइन गरेका पहिरनलाई प्रमोशन गरेकी छिन्, जसमा उनी दुलहीको भेषमा देखिएकी छिन् । रातो साडि र ब्लाउजका साथमा घुम्टी, गरगहनामा सजिएकी नीति आफ्ना दुलाहा अर्थात अभिनेता कुन्साङ बोमजमलाई कुरेर बसेको देखिन्छ । ‘दान्भी’ फिल्मबाट ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...