वेब सिरिज ‘जस्ट लभ’ बन्ने

August 8, 2024 at 11:23 AM

काठमाडौं । गाउँले परिवेशमा निर्माण भएका सिरिजले दर्शकलाई मनोरञ्जन दिइरहेको समयमा शहरिया परिवेशलाई समेटेर वेब सिरिज ‘जस्ट लभ’ निर्माण हुने भएको छ । योङ माइन्ड इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा ‘मेरी बास्सै’की कलाकार मुस्कान लामा र पर्यटन व्यवसायी अनु शाही ठकुरीले मिलेर यो सिरिज निर्माण गर्ने भएका हुन् । मुस्कानले सिरिज ‘गोलमाल’ र थुप्रै भिडियो अभिनय गरेकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...