काठमाडौं– अभिनेत्री आँचल शर्मा अहिलेकी व्यस्त अभिनेत्रीहरु मध्येकी एक हुन् । अहिले उनका केही फिल्महरु प्रदर्शनको क्रममा रहेका छन् । तीमध्ये एक हो ‘बर एण्ड वधू’, जसको गीत दर्शकले मन पराइरहेका छन् । यतिबेला आँचल भने अमेरिकामा छिन् । उनी अहिले त्यहाँ आफ्ना परिवारका सदस्यसहित रमाइरहेका छिन् । हुन त आँचल त्यहाँ ‘मिस नेपाल नर्थ अमेरिका’ को निर्णायकको रुपमा गएकी हुन् । उक्त प्रतिस्पर्धा केही दिनअघि नै सम्पन्न भैसकेको छ । प्रतियोगिताको ग्राण्ड फिनाले सम्पन्न भए पनि आँचल तत्कालै स्वदेश फर्किने मुडमा देखिन्नन् । उनी त अमेरिकामा पनि आफ्ना श्रीमान् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...