चलचित्रका केही स्टारहरूलाई अत्यधिक रकम दिँदा विभाजन हुन्छ: अरशद वारसी

August 9, 2024 at 04:55 AM

बलीवुडमा पछिल्लो समयदेखि कलाकारहरूको अनावश्यक माग र बढेको शुल्कको विषयमा बहस चलिरहेको छ। यस विषयमा अरशद वारसीले पनि आफ्नो धारणा व्यक्त गरेका छन्। अरशदले कलाकारहरूबिचको शुल्कमा असमानताबारे कुरा गरेका छन्। उनका अनुसार केही स्टारहरूलाई अत्यधिक रकम दिइँदैछ। एक अन्तर्वार्तामा अरशद वारसीले उद्योगमा पाउने शुल्कमा असमानताबारे प्रतिक्रिया दिएका हुन्। वारसी भन्छन्, “मलाई लाग्छ, यो जति धेरै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...