‘के घर के डेराः घर नम्बर २’ मुर्हतसँगै छायांकन सुरु

August 9, 2024 at 09:31 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘के घर के डेराः घर नम्बर २’को छायांकन आजबाट सुरु भएको छ । फिल्मको छायांकन गोदाबरीबाबट सुरु गरिएको निर्माणपक्षको भनाई छ । ३० दिनको सेड्यूल राखेर फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिन नायक आर्यन सिग्देल र नायिका केकी अधिकारीको दृश्यको छायांकन गरिएको छ । भोलिबाट फिल्मका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...