‘रावयण’ पोस्टर : पल र पूजाको फरक मुद्रा

August 9, 2024 at 09:41 AM

फिल्म ‘रावायण’को दोस्रो लुक सार्वजनिक भएको छ । फिल्म ‘रावायण’को दोस्रो लुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायक पल शाह र नायिका पुजा शर्मा फरक मुद्रामा प्रस्तुत छन् । पोस्टरमा पललाई केही गम्भीर भावमा देख्न सकिन्छ । नायिका शर्मालाई भने रिसाएको मुद्रामा प्रस्तुत गरिएको छ । दुवैको पृष्ठभूमिमा ‘एसिड आक्रमण गर्ने अपराधीलाई कारवाही गर’ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...