काठमाडौं– निर्देशक ओम प्रतीकको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘मोहर’ मा अभिनेत्रीको रूपमा बेनिशा हमाल भित्रिएकी छिन् । निर्माण संस्थाले शुक्रवार अभिनेत्री हमाललाई मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो । निर्देशक प्रतीकका अनुसार अभिनेत्र हमालसंग शुक्रवार नै कागजी सम्झौतासमेत गरिएको छ । यो संगै अब यो फिल्ममा पल शाह, नीति शाह, अर्जुनजंग शाही तथा बेनिशा हमालको मुख्य भूमिका रहने निश्चित भएको निर्देशक ओम प्रतिकले कलाकर्मीलाई जानकारी दिएका छन् । चार जना योग्य कलाकारको सहभागिताले ‘मोहर’ को लाइनअप बलियो भएको निर्देशक प्रतिकको तर्क छ । निर्देशक ओम प्रतिकले दुई महिनाअघि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...