वैदेशिक रोजगारीको पीडा समेटिएको म्युजिकल चलचित्र ‘प्याकुली’ सार्वजनिक

August 11, 2024 at 10:26 AM

काठमाडौं। वैदेशिक रोजगारमा गएका युवाको कथामा आधारित “प्याकुली” नामक म्युजिकल चलचित्र सार्वजनिक भएको छ। शनिवार काठमाडौंको सिटिसी मलस्थित वन सिनेमा हलमा आयोजित समारोहमा यो चलचित्र सार्वजनिक गरिएको हो। नीतिन चन्दको निर्देशनमा बनेको यस चलचित्रमा आरआर खड्का, तलीशा गुरुङ, महेश खड्का, घनश्याम जोशी, बाल कलाकार रोनिश खड्का र अर्जुनकाजी श्रेष्ठले अभिनय गरेका छन्। बाबुल गिरीको सङ्गीत […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...