चलचित्र ‘बुलाँकी’ को नयाँ गीत सार्वजनिक

August 12, 2024 at 09:27 AM

काठमाडौं। यही साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाँकी’ को नयाँ गीत सोमबार सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको गीतमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता बिराज विष्ट फिचर्ड छन्। गीतमा बाबुल गिरीको सङ्गीतमा करण परियार र अन्नु चौधरीको सुमधुर स्वर सुन्न पाइन्छ। ‘बुलाँकी’ छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण, राजबहादुर सानेको कथा र लक्ष्मण सुनारको निर्देशनमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...