चलचित्र ‘जन्ते बाख्रो’को प्रमुख भूमिकामा असिफ शाह अनुबन्धित

August 13, 2024 at 10:49 AM

काठमाडौं। प्रस्तोता तथा अभिनेता असिफ शाह नयाँ चलचित्र ‘जन्ते बाख्रो’मा प्रमुख भूमिकामा अनुबन्धित भएका छन्। शाहले आफ्नो आधिकारिक फेसबुकमार्फत यसबारे जानकारी दिएका छन्। शाहले लेखेका छन्, “चलचित्र ‘जन्ते बाख्रो’मा मुख्य कलाकारको रूपमा अनुबन्धित भएको छु। सिमोस सुनुवार लगायत सम्पूर्ण टिमलाई धन्यवाद मलाई मौका दिएकोमा। दमदार स्क्रिप्ट लेख्नुहुने प्रदीप भारद्वाजलाई पनि धन्यवाद।” यस चलचित्रलाई सिमोस सुनुवारले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...