फूलपातीमा बिराजको ‘१२ गाउँ’ पनि रिलिज हुने, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’ सहित रोचक रिलिज

August 13, 2024 at 04:10 PM
1 min read

काठमाडौं। यसपालिको दसैँको फूलपातीमा तीन नेपाली चलचित्र एकैसाथ रिलिज हुने भएका छन्। जितु नेपाल अभिनीत ‘ज्वाइँ साब’ले रिलिज घोषणा गरेकै दिन मङ्गलवार बिराज भट्ट निर्देशित ‘१२ गाउँ’को मिति पनि तोकिएको हो। सो मितिमा यसअघि नै दीपक-दीपाको ‘छक्का पञ्जा ५’को रिलिज तोकिसकिएको छ।   मङ्गलवार ‘ज्वाइँ साब’ले असोज २४ गतेलाई रिलिज तोकेपछि ‘छक्का पञ्जा’ टिमबाट छुटेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...