आर्टमाण्डूको ‘पञ्चमी मेला’ : बजारमा भेट भएका युवा युवतीको प्रेमकथा |भिडियो

December 11, 2023 at 07:59 AM

काठमाडौं । आर्टमाण्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...