काठमाडौं– निर्देशक कृषा चौलागाईंको निर्देशन निर्माण भैरहेको नयाँ नेपाली फिल्म ‘पिताम्बर’ भदौको पहिलो साताबाट दोस्रो चरणको छायांकनमा जाने भएको छ । छायांकनमा जानुअघि फिल्मको वर्कसप भइरहेको छ । छायांकनमा जाने तयारी भइरहेको बेला निर्देशक चौलागाईँले प्रदीप खड्का र सौगात मल्लसँगको एउटा तस्विर सार्वजनिक गर्दै ‘पिताम्बर’ को हो ? भन्दै प्रश्न गरेकी छिन् । चौलागाईँले सौगात र प्रदीप दुईमध्ये पिताम्बर को हो ? भन्ने प्रश्न गरेकी हुन् । दुवै उत्तिकै सवल र स्टारडम भएकाले ‘पिताम्बर’ को मुख्य पात्र ‘पिताम्बर’ को हो ? भन्नेमा कौतुहलता छ । यो कौतुहलतालाई जोगाउने प्रयास निर्माण टिमले गरिरहेको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...