काठमाडौं– निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको लाइनअप बन्दै गएको छ । फिल्मको निर्माण पक्षले हालसम्म तीन जना मुख्य पात्रहरु फाइनल गरेको छ । एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मको शीर्षमध्ये एक भूमिकामा सनिशा भट्टराई अनुवन्धित भएकी छिन् । निर्माण पक्ष र सनिशाबीच लिखित सम्झौता भैसकेको छ । निर्माण पक्षले यो फिल्ममा सनिशाको कस्तो भूमिका छ भन्ने विषयमा केही पनि नखुलाए पनि उनी अभिनेता हमालकै जोडिको रुपमा प्रस्तुत हुने अनुमान गरिएको छ । आफूले निर्वाह गर्ने भूमिका तथा यो फिल्मलाई लिएर आफू उत्साहित रहेको सनिशाको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...