काठमाडौं- पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते उनी अभिनीत फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदैछ । नेपालको पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’ की निर्णायक समेत रहेकी अभिनेत्री पन्त फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी प्रचारप्रसारका लागि दौडधुप गरिरहेकी छन् । कर्णाली र सूदूरपश्चिम क्षेत्रमा छायांकन गरिएको फिल्म बुलाकी समग्र देशकै नारीहरुको कथा भएको कारण पुनःप्रर्दशनका क्रममा दर्शकको साथ पाउनेमा आशावादी छिन् सुरक्षा । ‘पहिलो प्रदर्शनमा दर्शकको साथ रहँदारहँदै हलबाट उतार्नुपर्यो । कर्णाली र सुदूरपश्चिममा खिचिएको भएपनि सिनेमाले समग्र देशका नारीहरुको प्रतिनिधित्व गर्ने ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...