चलचित्र विकास बोर्डको अध्यक्षमा छ जनाको आवेदन

August 15, 2024 at 06:17 AM

काठमाडौं– करिव तीन सातादेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि छ जना फिल्मकर्मीहरुले आवेदन दिएको सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । दुई साताअघि अर्थात गत साउन १६ गते मन्त्रायलयले एउटा सूचना प्रकाशित गर्दै हिजो बुधवारसम्म आवेदन गर्ने समयावधि तोएिको थियो । जसअनुसार बुधवार साँझसम्ममा कुल छ जनाले उक्त पदका लागि आवेदन दिएका हुन् । मन्त्रालय स्रोतका अनुसार बोर्ड अध्यक्षका लागि सञ्चारकर्मी, उद्घोषक तथा अभिनेतासमेत रहेका निर्देशक दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, संस्कृतिकर्मी राजेश कुमार थापा, निर्माता तथा विकास बोर्डका सदस्य अर्जुन कुमार डंगोल, निर्देशक दीपा बस्नेत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...